d

नेपालले गरे १ हजार १ सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलेन्टियर (पीभी) घोषणा गरेका छन्  । बिहीवार भक्तपुर सूर्य विनायकमा एक पार्टी प्यालेसमा युवा सङ्घ नेपालले आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले एक हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन् । एमालेको आठौं महाधिवेशनले विघटन गरेको पीभी फेरि बिउँताइएकाे हो ।

Image: Drishti News

Views: