d

रमेश रपालको 'दुइचार पैसा गन्दै छौरे' गजल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

खुसी धेरै नहौ साइली दुई चार पैसा गन्दै छौ रे ! कोहि छैन यो संसार मा भन्दै तिमी हिड्दै छौ रे !

सम्पती नै सबै हैन यो कुरा नि भुझिराख, घुम्न जाने बहानामा डिस्को तिर रम्दै छौ रे !

माया जालको भुमरीमा धेरै डुब्न नखोज है!
तिमी आफू फस्ने खाडल, आफै ले नै खन्दै छौ रे!

माया प्रेम एस्तै हुन्छ दुई दिनको घाम छाया, आफ्नो सबै संस्कार भुली बिरानो पो बन्दै छौ रे!

( writer रमेश रपाल ) गजल

Views: