d

अमेरिकी राजदूत र्‍यान्डी बेरी र गृहमन्त्री बालकृष्ण खाण बीच भेटवार्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रीको कार्य कक्षमा  सोमबार भएको भेटमा दुईदेशीय आपसी सम्बन्धबारे छलफल भएको बताइएको छ।  

भेटका अवसरमा मन्त्री खाणले अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस् भन्ने हाम्रो अपेक्षा राखेकोमा राजदूत बेरीले नेपाललाइ प्रदान गर्दै आएको अमेरिकी सहयोग जारी रहने बताएका थिए।  

 

Image: Deshsanchar

Views: