d

एम सी सी जस्ताको त्यस्तै पास गर्न मिल्दैन- प्रचण्ड 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 वर्तमान सरकारको एक प्रमुख साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अ’मेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताएका छन् ।हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले एम’सीसीलाई ने’पालको रा’ष्ट्रिय हित अ’नुकुल कति पा’रिमार्जन र संशो’धन गर्न सकिन्छ, त्यो हेर्नुपर्ने बताए ।

उनले एम’सीसीका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सामान्य कुराकानी भएपनि यसको परिमार्जन, संशोधन र ब्याख्या गर्ने विषयमा ठोस कुरा’कानी न’भएको बताए । उनले गठबन्धन सरकारमा तत्कालै समस्या आउने आफूले नदेखेको पनि बताए ।दाहालले भने, ‘एमसीसीलाई जस्ताको तस्तै मान्दैनौं भनेका छौं । एमसीसी जस्ताको तस्तै पारित हुँदैन । यसमा आवश्यक संशोधन, परिमार्जन र व्याख्या गरेर मात्र य’सलाई अ’गाडि बढाउन सकिन्छ भन्ने ‘हाम्रो धारणा हो ।’

Views: