d

चीनले थप ६० लाख खोप खरिदबाटै दिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

चीनले थप ६० लाख डोज कोभिड १९ विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार चीनले खरिद प्रक्रियाबाटै सो खोप दिन तयार भएको हो। 

'यो सहित गरेर चीनले नेपालका लागि १ करोड ४४ लाख खोप दिनेछ। यी खोपमध्येमा १ करोड २० लाख खरिद प्रक्रियाअन्गर्तत र ३४ लाख अनुदान स्वरुप दिनेछ। ,स्वास्थ्य मन्त्रालयले भनेको छ।  

Views: