d

३३ किलाे सुन काण्डमा फरार 'भाेजे मामा' गाैशालाबाट पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – ३३ किलो सुन काण्डमा फरार रहेका 'भोजे मामा' भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका झापाको गौरादह नगरपालिका ८ बस्ने भण्डारी पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

Views: