d

गौरादहको यो दृश्य: भौतिक दुरि कायम नगरी कृषि सामाग्री वितरण 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुजन कटवाल  

झापाको गौरादह नगरपालिका वडा ४ को वडा कार्यालयले आइतवार आफ्नो नयाँ भवन बाट कृषि सामाग्री वितरण गरेको छ।  

कोरोनाको संक्रमण रहेको बेला समेत करिव १ सय ५० को हाराहारीमा कृषकहरु भेला गरि कृषि सामाग्री वितरण गरेको हो।  

 

 

No photo description available.

 

 

भिडभाड युक्त वितरण समारोहमा सामाजिक वा भौतिक दुरीको कुनै वास्ता गरिएको देखिदैन ।

जिल्ला प्रशासन कार्यालयले शनिवार मध्यरात देखि कडा रुपमा निषेधाज्ञा जारी गरेको छ।  निषेधाज्ञा  कुनै पनि कार्यक्रम गर्न स्पष्ट रुपमा रोप लगाएइको छ।  प्रशासनकै आदेश नमानी हुल हुज्जत गर्ने वडा कार्यालय जन स्वास्थ्य प्रति कति संवेनदशील छ भन्ने तथ्य समेत उदाङ्गो भएको छ।   

 

प्रशासनकै आदेश मान्दैनन् वडा कार्यालयहरु

 

 

No description available.कृषि सामाग्री लिन आएका सेवाग्राहीले पार्किङ्ग गरेका सवारी साधनहरु 

 

भाडाको भवनमा रहदा अगाडीको मुख्य गेट प्राय बन्द गरेर पछाडीको ढोका खोलेर करिव १ वर्ष सम्म सेवा संचालन गरेको वडा कार्यालयले नयाँ भवनमा प्रवेश गर्ने वित्तिकै उल्लेख्य मानिसहरु भेला पारी कोरोना जोखिमको समेत बेवास्ता गर्दै कृषि सामाग्री वितरण गरेको छ।  

 

No description available.

 

 

 

 

Views: