d

पार्टी एकताको लागि ओलीलाई अन्तिम मौका छ, नत्र डिभोर्स हुन्छ - माधब नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका रहेको बताएका छन् । नेता नेपालले पार्टी भित्र एकताको लागि थप एक दिन परिक्षा गरिएको बताए।  

एकता हुन्छ कि हुन्न भन्ने ओली पक्षको भोलिको बैठकबाट प्रष्ट हुन्छ, हामी प्रताक्षारत छौं। ', नेता नेपालले शनिबार दोलखा काठमाडौं सम्पर्क मञ्चको भर्चुअल बैठकलाई भर्चुअल सम्बोधन गर्ने क्रममा बताए। 

  आफूहरु सम्मानजनक एकताकै पक्षमा रहेको भन्दै उनले एमालेलाई एकताबद्ध गर्न अध्यक्ष ओलीलाई अन्तिम मौका दिएको बताएका थिए। 

Views: