d

उपत्यकामा ८ बजेपछि सवारी आवागमनमा रोक, पैदलयात्रु हिँड्न पाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाडौँ: काठमाडौँ उपत्याकामा कोरोना संक्रमण फैलन नदिन बिहीबारदेखि राति ८ बजेपछि अत्यावस्यक वाहेकका सवारी साधन आवागमनमा रोक लगाइएको छ ।


उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेका हुन् । रातको समयमा पैदल यात्राका लागि भने प्रशासनले कुनै रोकतोक लगाएको छैन ।

पछिल्लो समय कोरोनाको तेश्रो लहरको प्रभाव काठमान्डौमा समेत पर्न थाले पछी सवारी आवागमनमा व्यस्थापन गरिएको बताइएको छ।  

Views: