d

राष्ट्रपति भण्डारी नारायणहिटीमा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालयको अनौपचारिक अवलोकन भ्रमण गर्नुभएको छ।  कोरोनाको कारण सुनसान रहेको नारायणहिटी दरबार संग्रहालयमा राष्ट्रपती भण्डारीले शुक्रबार करिव सवा २ घण्टा  अवलोकन भ्रमण गरेर साँझ ५ वजे शितल निवास फर्किनु भएको हो। 

Views: