d

अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली काठमाडौं आइपुगे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ : अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका उनीहरु काबुल विमानस्थलबाट दोहा हुँदै अल जजिरा एअरलाइन्सबाट मंगलबार विहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नेपाली सेनाले विदेशबाट आउने नेपालीलाई राख्ने कार्यविधि अन्तर्गत उनीहरुको जिम्मा लिने छ। स्वास्थ्य परीक्षणपछि उनीहरुलाई होल्डिंग सेन्टर वा क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ।

 

Image: DC Nepal

Views: