d

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भनाइ: अफगानिस्तानमा गुलामीको साङ्लो तोडियो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानका जनताले गुलामीको साङ्लो तोड्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

सोमबार राजधानी इस्लामावादमा आयोजित एक कार्यक्रममा उनले सो प्रतिक्रिया दिएका उनले  अफगानिस्तानले गुलामीको साङ्लो तोडेको बताए।  खानले  संसारमा रहेको दासत्वको साङ्लो तोडिन भने अझै बाँकी रहेको बताए ।

 

Views: