d

विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि बाइडनले के भने?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा देश छोडेर भाग्ने नेतानै जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गर्दै उनले अफगानिस्तानको अहिलेको अवस्था त्यहाँका नेताले नै निम्त्याएको बताएका हुन्।  

विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे ।’

उनले आतंकबाद विरुद्दको कदम जारी रहने प्रतिक्रिया दिए।  

Views: