d

'नेपाल' को साथ छाडेकी शाक्यलाई मुख्यमन्त्री पद उपहार 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

केपी ओली नेतृत्वको सरकारको कटु आलोचना गर्दै ओलीलाई सत्ता बाट हटाउने दिन रात मेहनत गर्दै आएकी अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी छन् । एमाले अध्यक्ष ओलीकै समर्थनमा शाक्यले मुख्यमन्त्री बनेकी हुन्।  

ओलीको खरो आलोचकको रुपमा चर्चा पाएकी शाक्यलाई ओलीले नै मुख्यमन्त्री बनाएपछि माधव नेपाल समूहमा भुइचालो गएको छ।  एक पछि अर्कोले साथ छोड्दै जाँदाको परिस्थितिमा नेपालले नेकपा एमाले (समाजबादी) नामको दल दर्ता गरेका छन्।  

Views: