d

भूपरिवेष्ठित मुलुक अफगानिस्तानले गर्यो पाकिस्तानी सिमानाका सिल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काबुलमाथि कब्जा जमाएको एक साता नबित्दै तालिबानले पाकिस्तानसँग जोडिएको सिमानाका सील गरेको छ । तालिबानले पाकिस्तानसँगको सीमा ब्यापारमा रोक लगाएको अन्तराष्ट्रिय संचारमध्यमले जनाएका हुन्। 

 

तालिबानको यो कदमले पाकिस्तानसँगको सीमा व्यापार बन्द भएको छ भने  त्यसको प्रत्यक्ष असर भारतलाई पर्ने आशंका गरिएको छ ।

 

भुपरिबेस्ठित मुलुक अफगानिस्तानमा पाकिस्तान हुँदै भारतीय मालवाहक सवारी साधनहरु भित्रने गरेका छन्।  

 

सिमानाका सिल गरेपछि पाकिस्तान-अफगान नाकामा मालवाहक सवारी साधनहरु अलपत्र परेका बताइएको छ।  
 

Views: