d

गठबन्धन दलको नजर प्रदेश १ सरकार तर्फ, को बन्लान् नयाँ मुख्यमन्त्री ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 एमाले विभाजन बाट उत्साहित बनेको गठबन्धनको ध्यान प्रदेश १ को सरकार फेरबदल तर्फ गएको छ।  शेरधन राईले नेतृत्व गरेको सरकार विघटन गरी नयाँ सरकार निर्माणको तैयारीमा गठबन्धन जुटेको पाएको हो।  

नयाँ सरकार गठनको लागि  गठबन्धन दलले छलफललाई तीव्र पारेका बताएको छ।  

 सरकारको नेतृत्व कसले गर्ने भने विषयमा गठबन्धन दल भित्र सहमति भने बनि नसकेको जनाईएको छ।  

Views: