d

राप्रपा नेता तिम्सिनालाई मातृ शोक 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता खेमराज तिम्सिनालाई मातृ शोक परेको छ।  गौरादह नगरपालिका वडा न. २ स्थायी वसोबास गर्दै आउनुभएकी ७८ वर्षीय कृष्णमाया तिम्सिनाको मंगलबार दिउसो ३:१५ मा निजि निवासमा निधन भएको हो।  तिम्सिना पछिल्लो केही दिन देखि श्वासप्रश्वास र फोक्सो सम्बन्धी समस्याले ग्रस्त हुनुहुन्थ्यो।  स्व. तिम्सिनाको हिजै स्थानिय किश्ने घाटमा दाहसंस्कार गरिएको छ।  २०२५ साल देखी गौरादहमा पति लक्ष्मी प्रसाद तिम्सिनाका साथ गृहस्त जीवनयापन गर्दै आउनुभएकी स्व. तिम्सिनाका दुई छोरा र दुई छोरी रहनु भएको छ।  

Views: