d

राप्रपा विर्तामोड: महिला र युवक सङ्गठनको नेतृत्वमा शिखा गणेश र महेन्द्र लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला तथा युवा संगठन विर्तामोडको संयुक्त नगर अधिवेशन सम्पन्न भएको छ।  
विर्तामोड स्थित पार्टी कार्यालयमा भएको संयुक्त नगर अधिवेशन सम्पन्न गरिएको हो।

 

संगीय सांसद तथा राप्रपा नेता राजेन्द्र लिंग्देंनको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रमबाट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर अध्यक्षमा  शिखा गणेश तथा युवक सङ्गठनको नगर अध्यक्षमा महेन्द्र लिङ्देनलाई सर्वसम्मत रुपमा चयन गरिएको जनाइएको छ।  
 

Views: