d

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना माथि छानबिन गर्न समिति गठन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाामाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।


उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको उनले बताए ।

समितिमा विज्ञ सदस्य नारायण प्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुनककुमार खड्कालाई तोकिएको छ ।

सवोत्तम सिमेन्टको शेयर आफ्नो छोरीको नममा खरिद गरेको आरोप ढुंगानामाथि लागेको थियो ।

 

Views: