d

आज ओरालो लाग्यो सुनको मूल्य, तोलाको कति ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन सोमबार तोलामा रु.१ सय रुपैयाँले घटेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला रु.९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
भने चाँदीको मूल्य स्थिर छ । सोमबार चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

Views: