d

देशभरिको आजको मौसम यस्तो, यी प्रदेशमा भारी बर्षाको सम्भावना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आज देशभरको मौसम बदली भई केही प्रदेशमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापीय क्षेत्रको  प्रभाव रहेका कारण देशभर सामान्य देखि पूर्णतया बदली भइ  प्रदेश– १, प्रदेश– २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।
आज दिउँसो र राति पनि पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

Views: