d

केपी ओली ओलि पुनः प्रधानमन्त्री भएको देख्न पाउनुहुनेछ :- सुवास नेम्वाङ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेका स्थायी समिति सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली पुनः  प्रधानमन्त्री बनेर आएको देख्न पाइने बताएका छन् ।

सोमबार युवा संघद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै फेरि ओली प्रधानमन्त्री बनेर आउने उनले बताए ।

उनले भने, ‘फेरि संसद पुनःस्थापित गरिदिने हो भने संसदबाट त फेरि केपी ओली जितेर प्रधानमन्त्री हुन्छन् भन्ने डर छ । विभिन्न बाटा र गौँडाहरु छेक्ने काम भयो सर्वाेच्चको फैसलाले । जुन यहाँहरुले हेर्नुभयो भने पाउनुहुनेछ । जताततै केपी ओली आउँछन् र फेरि प्रधानमन्त्री बन्छन् भनेर बाटो, गौँडा छेकेको तपाईहरुले देख्न पाउनुहुनेछ ।'

Views: