d

आज मोतीराम भट्टको जन्मजयन्ती

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औं जन्मजयन्ती हो। १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औंसीका दिन काठमाण्डौमा जन्म लिनुभएको भएका उहाँको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।
नेपाली साहित्यको शृङ्गार रसलाई उजागर गरेका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी प्रकाशनमा ल्याउनुभएको थियो ।
आचार्यको बालकाण्ड, रामायण, सम्पूर्ण रामायण र थुप्रै नेपाली भाषाका पुस्तक प्रकाशित गर्नुभएको थियो । उहाँका मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रह्लाद भक्तिकथालगायत कृति पनि महत्त्वपूर्ण छन् ।

Views: