d

यस्तो छ आजको मौसम , यी प्रदेशमा भारी बर्षाको सम्भावना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जल तथा मौसम विज्ञान विभागका अनुसार आज मुलुकभर  सामान्य बदली भइ  केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

Views: