d

नयाँ सरकार गठको तयारीमा तालिवान, विदेशबाट पाहुनाहरुलाई आमन्त्रित गरिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अफगानिस्तानको अन्तिम प्रान्त पञ्जशिर प्रान्त पूर्ण नियन्त्रणमा लिएसँगै तालिवान नयाँ सरकार गठन गर्ने तयारीमा जुटेको छ।अब छिटै एक बिशेष समारोह बीच तालिबान ले नयाँ सरकारको उद्घाटन गर्ने बताइएको छ। तालिबानको सांस्कृतिक आयोगका उपप्रमुख अहमदुल्लाह वसीकले बताए अनुसार नयाँ सरकार गठन गर्दा देश र विदेशबाट पाहुनाहरुलाई पनि आमन्त्रित गरिने छ ।

Views: