d

सामान्य विवादमा भाइले गरे दाईको हत्या

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:- 

दाजुको हत्या गरेको आरोपमा अनारमनीका रतनलाल राजवंशी पक्राउ परेका छन् । भद्रपुरको रोडमा डेरा गरी बस्दै आएका अटो चालक भानु राजपंशीको आइतबार बिहान शव फेला परेपछि भाईको खोजी भएको थियो ।

भाईले राति करिब १२ बजे शनिबार दाजुभाईको सामान्य विवाद हुँदा दाजुको हत्या गरेको प्रहरीसमक्ष उनले बताएका छन् । भानुको छोराले आफ्नो बाबुको हत्या काकाले गरेको जानकारी दिएपछि उनको खोजीमा प्रहरीहरु लागेका थियो।

Views: