d

कांग्रेसको निर्वाचन समिति संयोजकले किन दिए राजिनामा ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् ।

सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गर्न नसक्ने अवस्था आएपछि उनले बिहीबार साँझ राजीनामा दिएका हुन् । जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगित गरेको छ, तर निर्वाचन अधिकृतले भोलिका लागि मिति तोकेका छन् ।

२० जिल्लामा पनि वडा अधिवेशन गर्ने अवस्था नभएको भन्दै निर्वाचन समितिका संयोजक यादवले राजीनामा दिएका छन् ।

Views: