d

ओलीको निर्देशन – सभामुख आक्रामक भए चर्को नारा लगाउनू

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई संसद अवरोध जारी राख्न निर्देशन दिएका छन् ।

आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले वेल घेर्न र नारा लगाउने काम नै प्रभावकारी हुने हुँदा चर्का नारा लगाउन निर्देशन दिएका हुन् ।

‘मर्यादा पालना गरौँ । सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ । नारा लगाउनेभन्दा बाहिर जानुहुँदैन ।’ ओलीको भनाई उदृत गर्दै एक नेताले भने । तस्वीर:- रासस 

Views: