d

प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भदौ १९ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ । आजको बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो।

सुरुमै एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख अग्निप्रसाद सापकोटाले पहिलो बैठक १५ मिनेटको लागि स्थगित् गरेका थिए । तर, दोस्रो बैठक पनि सुरु हुनासाथ एमालेले अवरोध कायम गरेपछि सभामुखले बैठक स्थगित् भएको र अर्को बैठक भदौ २९ गते मंगलबार दिउँसो १ बजे बस्ने सुचना सुनाएका थिए ।

Views: