d

स्टार एफ. एम. १८औं  वर्षमा, पौड्यालले दिए यस्तो सन्देश 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौ:  स्टार एफएम १८ औ वर्षमा प्रवेश गरेको छ । २०६० सालमा स्थापना गरिएको स्टार एफएमले डेड दशकको अवधि पूरा गरेको हो । 

मिडिया नेपालका अध्यक्ष गोपाल पौड्याल प्रवन्ध निर्देशक रहनुभएको यस रेडियोले स्थापना देखि नै काठमाडौमा निकै लोकप्रियता हासिल गरेको पाइन्छ । हाल स्टार एफ एम  काठमाडौबाट  95.2 mhz, धरानबाट 95.6 mhz र  दमकबाट 92 mhz मा प्रसारण भई रहेको छ । 

यसैबीच प्रवन्ध निर्देशक पौड्यालले सामाजिक संजाल मार्फत स्टार एफ. आवद्ध, श्रोताहरु र बिज्ञापन प्रदायकहरु प्रति आभार व्यक्त गर्नुभएको छ ।

 

No description available.

Views: