d

बंगाली समुदायको झापा जिल्ला कार्यसमिति घोषणा, अध्यक्षमा रंजित चक्रवर्ती (भोला)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाल राष्ट्रिय बंगाली समाजले झापा जिल्ला कार्यसमिति घोषणा गरेको छ।   रंजित चक्रवर्ती (भोला) को नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरिएको हो।  नव घोषित समितिको उपाध्यक्षमा नगेन शाहा ,सजय सरकार ,जयन्ती मानी तथा सचिवमा  रबिन घोष, सहसचिब चित्र मोहन बर्मन  त्यस्तै  गौबिन्द शाह , बिश्वजित देब , गौबिन्द मण्डल , रमेश राजबंशी, कात्तिक मण्डल लाई कार्यसमिति सदस्यमा चयन गरिएको छ।   कोषाध्यक्ष र एक जना सदस्यको मनोयन आगामी बैठक बाट गरिने जनाइएको छ।

 

No description available.  

 

No description available.

 

 

प्रदेश नम्बर १ का संयोजक श्सजित कुमार चेलको अध्यकक्षता तथा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष पार्थो सरकारको अथित्यतामा भएको कार्यक्रममा  झापाका विभिन्न भागमा स्थायी बसोबास गर्ने बंगाली समुदायको  उल्लेख्य रुपमा उपस्थिति रहेको थियो।  

 

No description available.

 

 

सो कार्यक्रम मा प्रमुख अथिति केन्द्रीय अध्यक्ष पार्थो सरकार  उपाध्यक्ष बिप्लप घोष , सचिब सजय बरुवा केन्द्रीय सदस्य  प्रमोद चक्रवर्ती , अनुप राय  प्रदेश न १ का संयोजक सुजित कुमार चेल झापा जिल्ला अध्यक्ष रंजित चक्रवर्ती ( भोला ) ले मन्तब्य राखेका थिए।

 

 No description available.

 

No description available.No description available.

 

No description available.

Views: