d

गौरादहको नाम रोशन गरेका डा. राजेश गिरीलाई पर्दाफास मिडिया प्रा. लि. ले गर्यो सम्मान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास मिडिया प्रा. ली. ले डा राजेश गिरिलाई सम्मान गरेको छ।  जन्मभुमी गौरादह भएका गिरीले फरक विषयमा विद्यावारिधि गरेर गौरादहको नाम रोशन गरको भन्दै गौरादहमा प्रधान कार्यालय रहेको पर्दाफास मिडिया प्रा. ली. ले डा. गिरिलाई सम्मान गरेको हो। 

May be an image of 6 people, including Laxmi Prasad Sangroula and सान नेपाल, people sitting and people standing

 दशैं तिहारको शुभकामना आदानप्रदान गर्न आयोजित एक कार्यक्रमका विच संघिय सांसद राजेन्द्र लिंग्देंन, पर्दाफास मिडिया प्रा. ली. का प्रमुख सल्लाहकार लक्ष्मी संग्रौला, प्रवन्ध निर्देशक सान नेपाल, पत्रकार पुष्प आर जे, राजनीतिज्ञ भक्ती सिटौला लगायतको उपस्थितिमा डा. राजेश गिरिलाई सम्मान अर्पण गरिएको हो।     

 

May be an image of 4 people, including सान नेपाल, people sitting and people standing

May be an image of 3 people, including Ramesh Kumar Thapa Suyal and people standingMay be an image of 1 personMay be an image of 6 people, including सान नेपाल, people standing and people sitting

Views: