d

गृह मन्त्रालयद्वारा सिडिओ सरुवा (सूचीसहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery


गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विभिन्न जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरी सरुवा गरेको हो।

मन्त्रालयले कैलालीको सिडिओमा किरण थापा, खगेन्द्र रिजाललाई मन्त्रालयमा, जगन्नाथ पन्तलाई पाल्पाको सिडिओ,  हरिप्रसाद घिमिरेलाई अर्घाखाँचीको सिडिओ, वेदनिधि खनाललाई सिन्धुपाल्चोकको सिडिओ तथा माधव ढकाललाई विपद जोखिम प्राधिकरणमा सरुवा गरेको हो।

 

 

त्यस्तै, वेदनिधि अधिकारीलाई डोल्पाको सिडिओ, नेत्र शर्मालाई मुस्ताङको सिडिओ, श्रीनाथ पौडेललाई र विष्णु पौडेललाई मन्त्रालयमा, राजु पौडेललाई स्याङ्जाको सिडिओ र दीपक नेपाललाई मन्त्रालयको जिम्मेवारी पाउने गरी सरुवा गरिएको छ। नयाँ पत्रिका

Views: