d

नेपाली चलचित्र ‘एक्स ९’ भारतीय अभिनेता सुनिल सेट्टीले अभिनय गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेपाली चलचित्र ‘एक्स ९’ मा भारतीय अभिनेता सुनिल सेट्टीले अभिनय गर्ने भएका छन्। १२ करोडमा बन्न लागेको ‘एक्स ९’ सुनिल सेट्टी र  देव सिंहले अभिनय गर्ने बताइएको हो।   । नेपाली सिनेमा क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनको लागि सुनिल सेट्टीलाई फिल्ममा राखिएको फिल्मका निर्देशक मुकुन्द भट्टले बताएका छन्।  

भट्टका अनुसार लकडाउनको अवधिमा नेपालको सिनेमा घर सबै बन्द भए। तर अन्य देशले भने फिल्म क्षेत्रलाई असर पुर्याउन दिएनन्। भौतिक रुपमा उपस्थित नभएर पनि डिजिटलमार्फत फिल्म रिलिज गरेको उनको दावी छ। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने योजना छ, उनले भने, ‘नेपाली प्रोडक्टलाई अन्तर्राष्ट्रिय ओटीपी प्लाटर्फममा चिनाउन भारतीय कलाकारलाई राखिएको हो।' अन्नपुर्ण 

 

Image: Nepal24Hours.com

Views: