d

 लुम्बिनी प्रदेश: माओवादी सांसदको रेडियोलाई किन दिईयो ६५ लाख?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

बुटवल : लुम्बिनी प्रदेश सरकारले व्यक्तिगत लगानीका सञ्चार माध्यमलाई बजेट वितरण गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ। 
माओवादी केन्द्रका रोल्पाबाट निर्वाचित सांसद दीपेन्द्र पुनले आफूले चलाएको रेडियो जलजलालाई ६५ लाख बजेट पारेका  हुन् । मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकार बनेपछि त्यसअघि अध्यादेशमार्फत ल्याएइको बजेट प्रतिस्थापन गरिएको थियो। बजेटमा सरकारमा सहभागि दल निकटका व्यक्तिले चलाएका प्राइभेट फर्महरुलाई सोझै बजेट विनियोजन गरिएको छ।

 पुन सो रेडियो सञ्चालक समितिका अध्यक्ष हुन्। मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माको रोल्पा समाचार र अपसेट प्रेसलाई २० लाख बजेट राखिएको छ।

 

समाचार श्रोत: https://www.janaboli.com

Views: