d

बैद्यको स्वास्थ्यमा सुधार, अस्पताल बाट घर फर्किए

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं :थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य 'किरण' डिस्चार्ज भएका छन् । दमको समस्या भएपछि नर्भिकमा असोज ३१ गते भर्ना भएका किरण एकहप्तापछि आइतबार डिस्चार्ज भएका हुन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ। उपचारमा संलग्न चिकित्सकका अनुसार वैद्यको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको बताइएको छ।  

Views: