d

सात महिनादेखि बन्द कोठामा भेटियो  पेस्तोल र गोली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


काठमाडौं ःसात महिनादेखि बन्द रहेको काठमाडौंस्थित कपुरधारामा रहेको एक घरको कोठाबाट प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ। सोलुखुम्बुका ३४ बर्षीय मिलनकुमार राई त्यो कोठामा बस्दै आएका थिए। सात महिनादेखि उनले घरबेटीलाई भाडा तिरेनन्। कोठामा ताल्चा ठोकेर सम्पर्कविहिन भए। 

घरधनी निवेदनपछि प्रहरी, जनप्रनिनिधि र गाउँलेको रोहबरमा तल्चा खोल्दा राईको झोलाबाट १ पेस्तोल, ४ राउण्ड गोली, २ थान म्याग्जिन  १ थान खुकुरी फेला परेको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ।

झाोलाबाट विभिन्न किसिमका छाप तथा कागजपत्र पनि बरामद भएको छ। हातहतियार बरामद भए पनि राईलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। अन्नपुर्ण पोस्ट 

symbolic image

Views: