d

सिंहदरबारभित्र संसद सचिवालयमा गोली पड्कियो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्केको जानकारी दिए ।

संसद सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति नभएको सिंहले बताए ।

Views: