d

एकीकृत अखिल नेपाल शिक्षक संगठनको गौरादह नेतृत्वमा जिवन पुरी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन (UANTO) गौरादह नेतृत्वको जिम्मेवारी जिवन पुरी लाई प्रदान गरिएको छ।  शनिवार बसेको भेला मार्फत पुरीको संयोजकत्वमा १३ सदस्यीय समिति घोषणा गरिएको हो।  नव गठित समितिको सचिवको जिम्मेवारीमा युवराज घिमिरे रहेका छन्।  

Views: