d

आगामी चुनावमा धोबीले लुगा पछारे जसरी विपक्षीलाई पछार्नु पर्छ : केपी ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आगामी चुनावमा धोबीले लुगा पछारे जसरी विपक्षीलाई पछार्नु  पर्ने बताएका छन्। एमाले भरतपुर महानगरपालिकाको प्रथम अधिवेशनको उद्घाटन गर्दै आगामी निर्वाचनमा एमालेलाई जनताले स्पष्ट बहुमत प्रदान गर्ने दावी गर्दै एमालेको अगाडी अन्य दल कमजोर रहेको जिकिर गरेका हुन्।  एमालेले चाहेमा अहिलेको सरकार सात दिनमा ढाल्न सक्ने समेत उनले बताएका छन् ।
 

Views: