d

दरबारमार्गमा हार्ड रक क्याफे सञ्चालनमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

दरबारमार्गको शेर्पा मलमा बुधबारदेखि हार्ड रक क्याफे सञ्चालनमा आएको छ । अमेरिकाको प्रसिद्ध मेनु र हस्तशिल्पबाट बनाइने कक्टेल उपलब्ध गराउने योजनासहित क्याफे सञ्चालनमा आएको छ ।

IMAGE: KTM2DAY

क्याफे सञ्चालनको अवसर पारेर विश्व संगीत उद्योगका कलाकारहरू लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्स र माइकल ज्याक्सनको कपडा तथा सांगीतिक उपकरणहरू प्रदर्शनमा राखिएको छ । शेर्पा मलको पहिलो र माथिल्लो तलामा सञ्चालनमा आएको क्याफेमा करिब दुई सय ६० जनाले एकैपटक सेवा पाउन सक्ने जनाइएको छ । क्याफेको छतबाट दरबारमार्गको दृश्यावलोकन गर्न सकिन्छ । 

Views: