d

ब्रेकिङ:  विश्व मोहन थापाले भक्ति सिटौलालाई सघाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

रास्ट्रीय प्रजान्तंत्र पार्टीको आसन्न प्रदेश १ अधिवेशनमा विश्व मोहन थापाले उम्मेद्वारी नदिने भएका छन्।  आफुले उम्मेद्वारी नदिने तर परिवर्तनको पक्षधर भक्ती सिटौलालाई अध्यक्ष पदमा सहयोग गर्ने थापाले बताएका हुन्।  यस सम्बन्धी थप समाचार केहि समय पछाडी प्रकाशन गरिने छ।   
 

Views: