d

राप्रपा प्रदेश १ अध्यक्षमा राम थापा निर्वाचित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ अध्यक्षमा राम थापा निर्वाचित भएका छन् । आज सोमबार दमक स्थित कस्मिक पार्टी प्यालेसमा सम्पन्न निर्वाचनमा प्रत्यासी उम्मेद्वार भक्ती सिटौलालाई ३८ मत अन्तरले हराउदै प्रदेश १ अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित भए संगै नेता थापाले पार्टीलाई एक ढिक्का बनाउदै आसन्न महाधिवेशनबाट बलियो पार्टी बनाउने उद्घोष गरे । नेता थापाले प्रदेश अधिवेशन सभ्य र भव्य रूपमा सम्पन्न गराउन सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद प्रदान गरेका छन् ।

Views: