d

नेकपा (विप्लब) द्वारा पेट्रोलियम पदार्थको मूल्य मुल्यवृद्धिको बिरोधमा मसाल जुलुस (फोटो फिचर) 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा (विप्लब) द्वारा सरकारले जनताको ढाड सक्ने गरि पेट्रोलियम पदार्थको मूल्य मुल्यवृद्धि गरेको बिरोधमा मसाल जुलुस आयोजना गरिएको  छ।  भोलि बुधवार देशव्यापी रुपमा आयोजना गरिको वन्द सफल पार्ने उद्देश्यले सोमबार साँझ दमकको गणतन्त्र चोकमा बिसाल मसाल जुलुस आयोजना गरिएको बताइएको हो।  मसाल जुलुस आयोजना गरे पस्चात आयोजित कोण सभामा बोल्दै झापा जिल्ला पार्टी कार्यालय सचिब संजय राईले पेट्रोलियम पदार्थको मूल्य जथाभावी वृद्धि गर्ने सरकारी रवैयाको बिरोधमा भोली देशव्यापी रुपमा सशक्त बन्दको आयोजना गरिएको बताएका छन्।  
मुल्यवृद्धि फिर्ता नलिए आगामी दिनमा अझ शसक्त रुपमा विरोध कार्यक्रम आयोजना गरिने समेत राईले बताएका छन्।  

 पत्रकार सम्मेलननै आयोजना गरेर देशव्यापी रुपमा बन्द आह्वान गरिएको बताउदै नेकपाका जिल्ला नेता विज्ञान क्षेत्रीले देशव्यापी रुपमा आयोजित  बन्द सफल पार्ने कुरामा उद्द्योग धन्दा, यातायात, शिक्षण संस्था लागयत सम्पूर्ण व्यवसायीहरुले सहयोग गर्ने अपेक्षा लिएको बताए।  वन्दको अवज्ञ नगर्न समेत आह्वाहन गरिएको नेता क्षेत्रीको  भनाई छ।  

May be an image of 2 people, fire and outdoorsMay be an image of 1 person and roadMay be an image of 4 people, people standing and crowd

Views: