d

गौरादहमा कांग्रेस निर्वाचन सम्पन्न, सुरु गणनामा  राई २९ मतले अगाडी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: नेपाली कांग्रेसको आज सम्पन्न निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र न ५ प्रदेश 'क' को निर्वाचन साँझ ५ बजे सम्पन्न भएको छ।  निर्वाचन सम्पन्न भए लगत्तै शुरु भएको मत गणनामा प्रदेश 'क' अध्यक्ष पदमा जीवन राईले ६३ मत र ज्ञानेन्द्र खत्रीले ३४ मत प्राप्त गरेका छन्।  साँझ ७ बजे सम्ममा सबै नतिजा आउने बताइएको छ।  

Views: