d

फिफा वरीयतामा नेपालको स्थान यथावत 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

फिफा वरीयतामा नेपाल यथावत रहेको छ। फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६९औँ स्थानमा रहेको छ।

यसअघि पनि नेपाल एक सय ६९औँ स्थानमै रहेको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रमा तेस्रो वरीयतामा रहेको छ। 


नेपालभन्दाअघि भारत र माल्दिभ्स छन्। भारत एक सय चार र माल्दिभ्स एक सय ५७औँ स्थानमा छन्। 

 

file image

Views: