d

कांग्रेस अधिवेशनः झापा क्षेत्र नं. ५ यस्तो छ शुरु नतिजा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भ्mापाः नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नं. ५ अन्र्तगत झापाको गौरादह स्थित अतिथि सदनमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन  सम्पन्न भए संगै साझ ६ वजे बाट मत गणना प्रारम्भ गरिएको छ । प्रारभ्कि मतगणना अनुसारको विवरण यस प्रकार रहेको  छ । 

सभापति–

ढुण्डीराज भण्डारी ६१
रोशन कुमार गौतम ३४


सचिव
केशव पौडेल– ३९
धर्मानन्द भट्टराई – ५८
मुकुन्द उपे्रती – ५३
युवराज पौडेल– ३२


सह–सचिव
गोपाल राज दाहाल– ५०
डिल्ली प्रसाद चापागाँई– ४७
भुवन चम्लागाँई– ३७
सञ्जित सिटौला– २९


म्हिला सदस्य
कमल कुमारी खरेल (सिटौला)– १९
पुष्पा पौडेल– १६
सीता पाण्डे ५७

पुरुष सदस्य
उमाकान्त ढुंगाना– ४६
उमेश तुम्रोक लिम्बु– ३५
गौर सिंह राजवंशी ३५
जत्रु गनगाई – २२
जित बहादुर धिमाल (जितु)– ५४
टंक बहादुर पाण्डे– २७
नरेन्द्र अधिकारी–३४


आदिवासी जनजाति महिला
फुलवती राजवंशी– ५५
रमा लिम्बु– ४९
राज कुमारी राजवंशी– ३१
लक्ष्मी कुमारी लिम्बु–४६


आदीवासी जनजाति खुल्ला पुरुष
आईन्द्र विक्रम केरुङ्– ४५
गौरीमान फागो– ३०
प्रथम धिमाल– ४०
भुमिराज राई– ३७
सिराराम राजवंशी– १६


दलित महाधिवेशन प्रतिनिधी
अमर बराईली– ४३
डिल्लीराम दर्जी– ६
दिलिप सिवा– ३१
पुष्पहरी बराईली– ८

मधेसी महाधिवेशन प्रतिनिधी
अनिरुद्र प्रसाद ठाकुर– १२
राजेन्द्र कुमार अग्रवाल ३८
शंकर शाह ५
सत्यनारायण चौधरी ३७

अल्पसंख्यक, अपाङ्ग महाधिवेशन प्रतिनिधी
निरज अग्रवाल ३९
बर्त बहादुर धिमाल १४
भक्त बहादुर बस्नेत (अपाङ्ग) १२
मखना महतो गैदार २७


खस आर्य खुल्ला महाधिवेशन प्रतिनिधि
गोपाल भण्डारी ५
चन्द्र बहादुर कार्की ६
जीवन न्यौपाने १३
ढलक बहादुर पन्त ७
देवी भक्त निरौला ८
डा. नेत्र बहादुर बुढाथोकी ३०
बबरजंग थापा २८
विक्रम अधिकारी ३३
वीर बहादुर प्रसाई १८
श्याम प्रसाद आचार्य ९
सूर्य बहादुर कार्की १०

खुल्ला महाधिवेशन प्रतिनिधि महिला
तुलसा पन्त ४३
महेन्द्र कुमारी लिम्बु ५०
मेनुका बुढाथोकी ३०
राम कुमारी पौडेल ४५
रेगिना भट्टराई ६५
लक्ष्मी बाह«कोटी प्रसाई ५७
सीता भण्डारी २५
सुमित्रा कुमारी खरेल ३९

खस आर्य महिला महाधिवेशन प्रतिनिधि
इन्दिरा अधिकारी १०
चन्द्र कुमारी खड्का भट्टराई २३
भिममाया उपे्रती ३६
मन्धरा चिमरिया ४५
लता चापागाँई ३१
शान्तादेवी पौडेल १५


 

Views: