d

कांग्रेस अधिवेशनः झापा क्षेत्र नं. ५ (९ः३० को वुलेटिनमा आधारित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत झापाको गौरादह स्थित अतिथि सदनमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन  सम्पन्न भए संगै साझ ६ वजे बाट मत गणना प्रारम्भ गरिएको छ । जारी मतगणना अनुसार अहिले बेलूकी ९ः३० वजे सम्ममा प्राप्त पछिल्लो विवरण यस प्रकार रहेको  छ । 

 

सभापति

ढुण्डीराज भण्डारी २४६
रोशन कुमार गौतम १४९


सचिव
केशव पौडेल– १८०
धर्मानन्द भट्टराई – २२३
मुकुन्द उपे्रती – २०४
युवराज पौडेल– १४२

सह–सचिव
गोपाल राज दाहाल– १९५
डिल्ली प्रसाद चापागाँई– २१७
भुवन चम्लागाँई– १५९
सञ्जित सिटौला– १४५
म्हिला सदस्य
कमल कुमारी खरेल (सिटौला)– ९२
पुष्पा पौडेल– ६३
सीता पाण्डे २२०

पुरुष सदस्य
उमाकान्त ढुंगाना– २०१
उमेश तुम्रोक लिम्बु– १४०
गौर सिंह राजवंशी १४१
जत्रु गनगाई – ९४
जित बहादुर धिमाल (जितु)– १४२
टंक बहादुर पाण्डे– १४५
नरेन्द्र अधिकारी–१२१
आदिवासी जनजाति महिला
फुलवती राजवंशी– २०३
रमा लिम्बु– २०८
राज कुमारी राजवंशी– १२८
लक्ष्मी कुमारी लिम्बु–१६८

आदीवासी जनजाति खुल्ला पुरुष
आईन्द्र विक्रम केरुङ्– १९८
गौरीमान फागो– ११४
प्रथम धिमाल– १५२
भुमिराज राई– १६६
सियाराम राजवंशी–७० 

दलित महाधिवेशन प्रतिनिधी
अमर बराईली– १५४
डिल्लीराम दर्जी– २५
दिलिप सिवा– १४४
पुष्पहरी बराईली– ३७

 

मतगणना जारी छ, अन्य विवरण केही समय पछि प्रकाशन गरिने छ । 

27578

Views: