d

महाधिवेशन सफलताको कामना गर्दै दिप प्रज्वलन (फोटो फीचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: नेकपा एमालेको दशौँ महाधिवेशनको भव्य उद्घाटन भईरहदा झापाको गौरादहमा समेत  एमाले कार्यकर्ताहरुले उद्घाटन सत्र मनाएका छन्। चितवनको नारायणी नदी किनारामा   महाधिवेशन चल्दै गर्दा गौरादहको  डिपुचोकमा समेत दिप प्रज्वलन गरेर महाधिवेशनको सफलताको कामना गरेका हुन्।  

 

No description available.No description available.No description available.

शुक्रबार साँझ भएको कार्यक्रममा यादव अधिकारी, दिलीप भण्डारी, गोबिन्द खड़का, भीम बिजया बास्तोला, राजकुमार दाहाल, कमल खातिवडा लगायतका नेता कार्यकर्ता र अनेराश्ववीयू आवद्द बिध्यार्थीहरुको सहभागिता रहेको थियो ।   

Views: