d

कांग्रेस झापा अधिवेशन: थेवे प्यानल अगाडी बढ्ने संकेत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा:  नेपाली कांग्रेस झापा कार्यसमितिको लागि सम्पन्न  निर्वाचनको मत गणना जारी रहेको छ । पछिल्लो मत गणना अनुसार  आधा गणना गरिसक्दा पनि सभापतिमा राम कट्टेलसहित उनको प्यानलले सामान्य अग्रता राखेको छ । पछिल्लो विवरणमा थेवे प्यानल अगाडी बढ़न सक्ने संकेत देखिएको हो । 

पर्दाफास लाई प्राप्त साँझ  ७:४५ को विवरण अनुसार  क्षेत्र न. १ र ५ गणना सम्पन्न भएर क्षेत्र न. २ र ४ को ३०० मत गणना गर्दाको परिणाम यस्तो छ:

सभापती

देउकुमार थेवे ८४४

रामबहादुर कट्टेल, ९६६

 

उपसभापति

केशवराज पाण्डे ९२३

प्रेम सम्वाहाम्फे ९१९

शेर ब. भट्टराई ८११

समशेर गिरी ७२०

 

सचिव

कृष्ण हुमागाँई ७४५

टुमलाल राजवंशी ८४०

नवीन विमली ८४२

विश्वदिप लिम्बू ९८३

 

उपसचिव

उमाराम प्रसाईं - ८२६: (पुरानो तथ्यांक)

कमलप्रसाद भण्डारी - ७४९ (पुरानो तथ्यांक)

कालेन्द्रप्रसाद राजवंशी - ७२४ (पुरानो तथ्यांक)

पदम लिम्बू - ९२२ (पुरानो तथ्यांक)

 

श्रोत: मतगणना स्थल बाट सहदेव भट्टराई 

Views: